ओली र देउवाबीच भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ।
देउवालाई भेट्न ओली महाराजगञ्जस्थित उनकै भाडाको निवासमा पुगेका छन्।
ओली दिउँसो साढे ३ बजे महाराजगञ्ज पुगेको उनको सचिवालयले जनाएको छ।
भेटमा समसामयिक विषयमा छलफलका भइरहेको बताइएको छ। जेनजी आन्दोलनपछि उनीहरूबीच पहिलो पटक भेटवार्ता भएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment