काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज

डिसी नेपाल
२४ मंसिर २०८२ ८:४४
20
Shares

काठमाडौँ  । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ ।

पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह मंसिर २४ गते धुलिखेलमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा हुँदैछ।

पहिलो चरणमा १७ देशका १९६ विदेशी सहित कुल २ हजार २०९ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ। दीक्षितमध्ये भारतका चार हजार ९७६ सहित ५८ देशका कुल ५० हजार ४० विद्यार्थी दीक्षित भइसकेका छन्। २४ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय ९केयु० को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ ।

पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.