भृकुटीमण्डपमा एमाले बन्दसत्र (तस्बिरहरू)
काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रको तयारी हुँदैछ। प्रदर्शनीमार्गसँगै जोडिएको मुख्य प्रवेशद्वालाई आकर्षक ढंगले सजाइएको छ।
सुनौलो रंग मिश्रित मुख्य प्रवेशद्वारलाई ‘गोल्डेन गेट’ नाम दिइएको छ । महाधिवेशन बन्दसत्र स्थलबाहिर कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ ।









प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment