यतिबेला मुलुकलाई हाक्न सक्ने नेता केपी ओली नै हुन् : बस्नेत
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान परिस्थितिमा मुलुकलाई हाँक्नसक्ने नेता केपी ओली मात्र भएको बताएका छन्। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र स्थलमा बोल्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने बताए।
उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली। आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ।’
साथै उनले एमाले महाधिवेशनमा जति उपस्थिती थियो त्यति नै काफी रहेको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment