एमाले संशोधन गर्यो महाधिवेशन कार्यक्रम
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ।
सोमबार दिउँसो केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम संशोधनको सूचना जारी गरेको हो।
संशोधन सूचनाअनुसार, उमेदवारको दरखास्त फारम दर्ता ५ बजेसम्मका लागि लम्बाइएको छ। यसअघि दिउँसो १:३० बजेसम्म उमेदवारको दर्खास्त फाराम दर्ता गर्ने तालिका थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment