यसरी मनाइयो बसन्तपुरमा राष्ट्रिय झण्डा दिवस (तस्विरहरु)

डिसी नेपाल
१ पुष २०८२ १४:३०
24
Shares

काठमाडाैं। आज पौष १ गते राष्ट्रिय झण्डा दिवस मनाइएको छ।

संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अंगीकृत गरेको दिनको सम्झनामा मंगलबार आठौं राष्ट्रिय झण्डा दिवस मनाइएको हो। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली समेत गरेको छ।

यस वर्ष ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको हो । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *