कवि कवीन्द्र सिटौलालाई मातृ शोक
काठमाडौं। कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ लाई माृत शोक परेको छ। सिटौलाकी आमा मनमाया सिटौलाको ९६ वर्षको उमेरमा सोमबार विहान निधन भएको हो।
उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
तेह्रथुम ,आठराई, चुहाण्डाडा निवासी सिटौला विगत लामो समयदेखि छोरा खगेन्द्रराज सिटौलासँग काठमाडौंमा बस्दै आएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment