जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको न्यायका लागि लड्छु : रवि लामिछाने

डिसी नेपाल
५ पुष २०८२ १७:१८

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका सहिद परिवारसग छलफल गरेका छन्।

शनिबार काठमाडौं आएलगतै काठमाडौंको बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहीद परिवारसग छलफल गरेका हुन्।

छलफलपछि सञ्चारकर्मीसग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरलाई हत्या गरिएको भन्दै सहीद परिवारको न्यायका लागि लड्ने बता। सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उको भनाइ छ। उले जेनजी र जेनजी सहिद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यवद्धता रहेको जिकिर गरे।

सहिद परिवारले जेनजी आन्दोलनका क्रममा छानछान हत्या हुँदा पनि कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बता




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.