नेपाल प्रहरीका १७० सइको सरुवा तथा पदस्थापन
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा नायव निरीक्षक (सई)को सरुवा तथा पदस्थापन गरेको छ।
प्रहरी महानिरीक्षकको निर्णय अनुसार आज १७० सईको सरुवा तथा पदस्थापन गरिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment