दाङ-२ बाट एमाले महासचिव पोखरेलको नाम एकल सिफारिस

डिसी नेपाल
२० पुष २०८२ १३:२४
20
Shares

काठमाडौं। नेकपा (एमाले) बाट दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फको उम्मेदवारका लागि महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ।

क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको संयोजक सुदन केसीले जानकारी दिए। यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र पनि हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.