ईश्वर पोखरेल काठमाडौं-५ बाट एकल सिफारिस

डिसी नेपाल
२१ पुष २०८२ १०:४१
104
Shares

काठमाडौं। नेकपा (एमाले)का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम काठमाडौं निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ।

आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो।

नेता पोखरेलले गृह क्षेत्र काठमाडौं ५ बाट निर्वाचन लड्दै आएका छन‍्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.