नेकपाले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

डिसी नेपाल
२३ पुष २०८२ १३:०३
3.2k
Shares

काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ। नेकपाले १८ वटै पदमा एकल उम्मेदवारी दिनेगरि सातवटै प्रदेशमा उम्मेदवारी टुंगो लगाएको हो।

यी हुन् उम्मेदवार

कोसी
खेमराज सुन्दास

हेमराज घिमिरे
नमिता न्यौपाने

मधेस

रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान​
समिकुमारी अग्रवाल

बागमती

प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा

गण्डकी

कपिल लामा

लुम्बिनी

दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली

बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम

टीकाराम जैशी
रोजी बस्नेत सुनार।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *