कांग्रेसले डाक्यो आकस्मिक कार्यसम्पादन समितिको बैठक

डिसी नेपाल
२४ पुष २०८२ १५:४५
860
Shares

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्यसम्पादन समितिको डाकेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आकस्मिक रूपमा कार्यसम्पादन समितिको बैठक डाँकेका हुन्।

बिहीबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *