बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

डिसी नेपाल
२४ पुष २०८२ २१:३१
28
Shares

काठमाडौं । प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका१६ घर भई हाल मध्यपुर थिमि नगरपालिका२ बस्ने ३४ वर्षीय अमन महर्जन रहेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दि। पीडितहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

मध्यपुर थिमि२ बाट पक्राउ परेका महर्जनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बता


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *