कांग्रेस केन्द्रीय कार्यसमितिमा जेनजी समूहका २० जना अनिवार्य
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा जेनजी उमेर समूहका २० जना अनिवार्य समेट्ने प्रस्ताव पेस गरिएको छ।
विशेष महाधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले जेनजी समूहका २० जना अनिवार्य समेट्ने प्रस्ताव पेस गरेका हुन्।
‘केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिको २० र ३० कटेर ४० नकटेका २० गरी ४० जनाको प्रतिनिधित्व रहने,‘ शर्माको प्रस्तावमा भनिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment