देउवा पक्षका नेता सशरीर उपस्थित हुँदा निर्वाचन आयोगमा ठूलो भीड
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरू आफ्नो आधिकारिकता दाबी गर्न सशरीर निर्वाचन आयोगमा उपस्थित भएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोगमा जम्मा हुँदा त्यहाँ ठूलो भीड लागेको थियो ।
उनीहरूले आफूहरू नेपाली कांग्रेसको क्न्रीय समितिका बहुमत सदस्य भएको र देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबी गर्दै आयोग पुगेका हुन् ।
उनीहरूले पार्टीको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नगरेको बताएका छन् । उनीहरूले गगन-विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध भएको समेत दाबी गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment