प्रेम आले कैलाली-५ बाट चुनाव लड्ने
धनगढी । प्रेम आले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आलेलाई कैलाली ५ बाट आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
अघिल्लो पटक नेकपा एकीकृत समाजवादीबाट उनी डोटीबाट निर्वाचित भएका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment