पार्टी कार्यालयबाट १० मिनेटमै निस्किए बालेन
काठमाडौं । काठमाडौं महागरपालिको मेयरबाट राजीनामा दिएर बालेन शाह बनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए।
त्यसक्रममा उनी करिव १० मिनेट पार्टी कार्यालयमा बसेर निस्किएका छन्। उनी आजै पार्टी सभापति रवि लामिछानेका साथमा जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment