माओवादीले टुंग्यायो प्रतिनिधि सभाका उम्मेदवार, प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने

डिसी नेपाल
५ माघ २०८२ १५:५२
468
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ।

सामेबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सबै क्षेत्रको टिकट टुंग्गो लगाएका हुन्। संयोजक प्रचण्ड रुकुम पूर्वबाट र सहसंयोजक नेपाल रौतहट–१ बाट चुनाव लड्ने भएका छन्।

प्रतिनिधि सभाको चुनावका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.