राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिने भएका छन्। रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएसँगै उनी पदबाट राजीनामा दिन लागेका हुन्।
अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा पत्र बुझाउने तयारी गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment