कांग्रेसका सुनिल शर्मा मोरङ ३ बाट उम्मेदवार

डिसी नेपाल
५ माघ २०८२ २०:३६
104
Shares

काठमाडौं । नेपाली कांग्रेस नेता सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका छन्।

शर्माको नाम एकल रूपमा सिफारिस भएर आएकोमा उनलाई कांग्रेसले मोरङ-३ बाट टिकट दिएको हो।

फागुन २१ गते हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.