कैलालीका ५ निर्वाचन क्षेत्रबाट क-कसले पाए टिकट?
काठमाडौं । नेपाली कांग्रेसले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको टुंगो लगाएको छ।
कांग्रेस कैलालीका सचिव केशव मिश्रका अनुसार क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा विजय स्वार, ३ मा भिम बडुवाल, ४ मा वीर बहादुर बलायर र ५ मा नरनारायण शाह ‘मनु’ उम्मेदवार बनेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment