कांग्रेसबाट कञ्चनपुर–२ बाट एनपी साउद उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसबाट एनपी साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन्।
शेरबहादुर देउवा निकट साउदलाई कांग्रेसले कञ्चनपुर-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
सोमबार बसेको संसदीय बोर्ड बैठकले साउदलाई कञ्चनपुर–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment