भरतपुर महानगर प्रमुख दाहालले दिइन् राजीनामा
काठमाडौं। भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले राजीनामा बुझाएकी छन्।
आसन्न फागुन २१ गते हुन गइरहेको प्रनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले नगर प्रमुखबाट राजीनामा दिएकी हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment