रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ।
उक्त रिट सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी तोकिएको हो । महान्यायाधिवक्ताको कार्यालयविरुद्ध युवराज पौडेल ‘सफल’, दिनेश त्रिपाठी र आभास रेग्मीले रिट दायर गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment