ललितपुर-२ बाट जगदीश खरेलको उम्मेदवारी दर्ता

डिसी नेपाल
६ माघ २०८२ १५:२७
64
Shares

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्ट्टी (रास्वपा)का तर्फबाट आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

रास्वपाबाट चुनाव लड्ने निश्चित भएसँगै जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा सञ्चारमन्त्री रहेका खरेलले पदबाट राजीनामा दिएका थिए।उनको स्थायी घर भने दोलखा हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.