मोरङ- ६ मा शेखर कोइरालाले गराए उमेदवारी दर्ता
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन्।
मंगलबार अपराह्न उनले मनोनयन दर्ता गराएका हुन्। यसअघि पनि कोइराला सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment