No ads found for this position
No ads found for this position

इन्डोनेसियाको शीर्ष डिभिजन लिगको ‘टिम अफ दि विक’मा रोहित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ असोज २०७६ ६:२३
No ads found for this position

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको शीर्ष डिभिजन लिग लिगा वानको ‘टिम अफ दि विक’ मा परेका छन् ।

पर्सिजा जकार्ताका मिडफिल्डर रोहित यस हप्ताको टिम अफ दि विकमा परेका हुन् । रोहित करिब १८ महिनापछि टिम अफ दि विकमा पर्न सफल भएका हुन् ।

रोहितले आइतबार पीएसआइएसविरुद्ध २–१ गोलको जित निकाल्दा एक गोल गरेका थिए । जकार्ताले यस सिजन १६ खेलबाट १७ अंक जोडेको छ । जकार्ता १५ औं स्थानमा रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *