सभापति गगन थापालाई सिमरा विमानस्थलमा स्वागत गर्ने कार्यकर्ताहरुको भिड (तस्बिर)

डिसी नेपाल
१२ माघ २०८२ १२:१७
864
Shares

नेपाली कांग्रेसका सभापति गगन थापा सिमरा विमानस्थलमा पुग्दा त्यहाँ उपस्थित कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन्। उनलाई भेट्नका लागि नारा लगाउँदै सयौँ कार्यकर्ताहरु विमानस्थल बाहिर कुरिरहेका थिए।

हेर्नुहोस् तस्बिर:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.