गीतानगरमा एकसाथ सोबिता र रवि (तस्बिरहरू)

डिसी नेपाल
५ फागुन २०८२ १६:४७
176
Shares

चितवन। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ मा चुनावी माहौल तातेको छ।

यसैक्रममा रास्वपाकी उम्मेदवार सोबिता गौतमले आफ्नो चुनावी अभियानलाई तीव्र बनाइरहेका बेला उनलाई सघाउन सभापति रवि लामिछाने गीतानगर पुगेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *