इरानको आक्रमणमा दुबइमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

डिसी नेपाल
१८ फागुन २०८२ १४:५२
52
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबइमा इरानको आक्रमणबाट ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ । उनी गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत रहेको बताइएको छ । अबुधाबीस्थित जायद अन्तराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको खुलाइएको छ । राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.