ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा भएको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

डिसी नेपाल
१९ फागुन २०८२ १७:३४
180
Shares

काठमाडौं। ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा भएको भिषण आगलागी नियन्त्रणमा आएको छ।

मंगलबार भएको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दमकलहरू घटनास्थलमा परिचालन गरिएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.