भरूवा बन्दुकसहित एक जना पक्राउ

डिसी नेपाल
२० फागुन २०८२ २०:१७
268
Shares

धनकुटा । साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय सेतुलाल विकलाई एक जनाले भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *