एमाले महासचिव पोखरेलद्वारा मतदान

डिसी नेपाल
२१ फागुन २०८२ ९:३६
28
Shares

दाङ। नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ क्षेत्र नं २ मा उम्मेदवारी दिएका एमाले महासचिव पोखरेलले सो विद्यालयको (क) मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको मतदान अधिकृत अशोक चौधरीले जानकारी दिए।

यसैगरी नेपाली कांग्रेसका तर्फबाट दाङ क्षेत्र नं ३ मा उम्मेदवारी दिएका नेता दीपक गिरीले दङ्गीशरण गाउँपालिका–४ स्थित बैवाङ आधारभूत विद्यालय मतदान केन्द्र (क) बाट मतदान गरेका मतदान अधिकृत रमेश घिमिरेले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.