मतदान गर्दा खुसी देखिएका जेनजी र वृद्धहरू (फोटोफिचर)
काठमाडौं । आज देशभर प्रतिनिधिसभा निर्वाचन जारी छ। बिहानैदेखि मतदाता मतदान केन्द्रमा आउन थालेका छन्।
मतदान प्रक्रिया सुरु भएको केही घण्टामै विभिन्न उमेर समूहका मतदाता आफ्नो उपस्थितिले उत्साह देखाएका छन्।
विशेषगरी जेनजी र वृद्ध मतदाता मतदानमा ठूलो उत्साहका साथ सहभागी देखिएका छन्।













प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment