तीनकुने गैरीगाउँ अन्नपूर्ण विद्यालयबाट मतपेटिका संकलन (तस्बिरहरू)
काठमाडौं । काठमाडौं महानगरपालिका–९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट मतदान सकिएपछि मतपेटिका संकलन गरिएको छ।
संकलित मतपेटिका सुरक्षित रूपमा सम्बन्धित मतगणना स्थलमा पठाइने प्रक्रिया अघि बढाइएको छ। निर्वाचन आयोगले मतपेटिका ढुवानी तथा व्यवस्थापनको पूर्ण सुरक्षा सुनिश्चित गर्दै यो प्रक्रिया सञ्चालन गरेको जनाएको छ।









No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment