चितवन क्षेत्र नम्बर-२ मा एमाले उम्मेदवारको सुरुवाती अग्रता, दोस्रोमा रवि

डिसी नेपाल
२२ फागुन २०८२ ३:५४
88
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

सुरुवाती परिणाममा एमालेका उम्मेदवार एमालेका अस्मिन घिमिरेले अघि देखिएका छन्। उनले ३२५ मत पाएका छन् । रास्वपाका रवि लामिछानेले २११ मत पाउँदा नेपाली कांग्रेस नेत्री मिना खरेलले १४५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङले १६१ पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.