धनुषा-३ मा रास्वपाका मनिष झाले लिए हजार मतको अग्रता
जनकपुर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले करिब एक हजार मतको अग्रता लिएका छन्।
पछिल्लो मतगणना अनुसार झा १४ सय २ मतका साथ लिड गरिरहेका छन्।
उनलाई नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ४३३ र एमालेकी जुलीकुमारी महतो २२९ मतका साथ पछ्याइरहेका छन्। यो क्षेत्रबाट यसअघि जुली भएकी थिइन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment