प्रचण्ड उम्मेदवार रहेको रूकुम पूर्वमा मतगणना सुरू
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) उम्मेदवार रहेको रुकुम पूर्वमा मतगणना सुरु भएको छ।
उक्त निर्वाचन क्षेत्रमा ११ जना प्रतिस्पर्धामा छन्। रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment