सुर्खेत १ मा नेपाली कांग्रेस अगाडि एमाले पछ्याउँदै

डिसी नेपाल
२२ फागुन २०८२ १३:१७
188
Shares

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ। कांग्रेसलाई एमालेले पछ्याईरहेको छ।

नेपाली कांग्रेसका बिष्णुबहादुर खड्काले १ हजार ११३ मतले अग्रता लिँदा नेकपा एमालेका ध्रुवकुमार शाहीले ८२० मतले पछ्याएका छन्।

रास्वपाका टेकबहादुर सिंहले सात सय १३ मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.