सप्तरी-३ : उपेन्द्र यादवले गरे लिड

डिसी नेपाल
२२ फागुन २०८२ २१:५५
3.0k
Shares

काठमाडौं। सप्तरी क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो पटक लिड गरेका छन्।

पछिल्लो मत परिणाम अनुसार यादवले २०९२ मत ल्याएका छन्। यसअघि पहिलो नम्बरमा रहेका रास्वपाका अमराकान्त चौधरी दोस्रोमा झरेका छन्। चौधरी २०५८ मतका साथ प्रतिस्पर्धामा छन्।

नेपाली कांग्रेसका दिनेश कुमार यादवले ९२२, जनमत पार्टीका सुरेन्द्रप्रसाद शर्माले १९५, नेकपा एमालेका ताराकान्त चौधरीले १०८ मतका साथ चुनावी प्रतिस्पर्धामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.