बालेनसँग ओली १४ हजार बढी मतले पछि

डिसी नेपाल
२३ फागुन २०८२ ०:०३
2.9k
Shares

झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले १४ हजार ४०१ मतको फराकिलो अन्तर बनाएका छन्।

शाहले १८ हजार ८४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ४ हजार ४४२ मत मात्र प्राप्त गरेका छन्।

श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले २०९१ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङ ४९६ मत प्राप्त गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.