सुनसरी-१ मा हर्कराज राईले लिए अग्रता
धरान। सुरुआतमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई उछिन्दै सुनसरी-१ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ।
श्रम संस्कृति पार्टीका हर्कराज राईले तीन हजार ३२५ मत प्राप्त गरेका छन्।
रास्वपाका तामाङले भने तीन हजार ९८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत दिब्यराज घिमिरेले जानकारी दिए। यस क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment