तेह्रथुममा कांग्रेस विजयी
काठमाडौं। तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन्। उनी ११ हजार ५६१ मत ल्याएर निर्वाचित भएका हुन्।
उनले एमालेका सचिव भानुभक्त ढकाललाई पराजित गरे। उनले १० हजार ६८२ मत प्राप्त गरे। ढकाल ९३३ अन्तरले पराजित भएका हुन्।
रास्वपाका सुरेन्द्र कार्की तेस्रो बने। उनले सात हजार ७३७ मत प्राप्त गरे। श्रम संस्कृतिका सुबेन्द्रकुमार लिम्बूले पाँच हजार २०० मत पाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment