रास्वपाका पाठकसँग २१ हजार बढी मतान्तरले राजेन्द्र लिङ्देन पराजित

डिसी नेपाल
२३ फागुन २०८२ १८:१५
144
Shares

काठमाडौं। झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी भएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई २१ हजार बढी मतान्तरले पछि पार्दै पाठक विजयी भएका हुन्।

३८ हजार ६७४ मत ल्याएर पाठक विजयी भएको निर्वाचन आयोगले जनाएको छ। उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पराजित भएका छन्।

लिङ्देनले १७ हजार २९४ मत ल्याए। पाठक २१ हजार ३८० मतान्तरले विजय भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *