उपत्यकामा बदली र छिटफुट वर्षा, वायुमण्डलीय प्रदूषण बढ्यो (तस्बिरहरू)

डिसी नेपाल
२४ फागुन २०८२ १७:०५
24
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा मौसममा परिवर्तन देखिएको छ।

अहिले मौसम बदली भई छिटफुट रूपमा पानी परिरहेको छ। साथै, उपत्यकाको वायुमण्डलमा प्रदूषण पनि बढेको छ।

0

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.