झापामा रुखले किचेर किशोरीको मृत्यु

डिसी नेपाल
२९ फागुन २०८२ ७:३१
192
Shares

झापा। गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका-२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो। आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.