प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत
काठमाडौं। प्रतिनिधिसभाबाट मदाता नामावली पहिलो संसोधन अध्यादेश–२०८२ स्वीकृत भएको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश–२०८२ लाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए।
उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको हो।
साथै मन्त्री गुरुङले नै प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेशलाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए।
उक्त प्रस्तावपनि सर्वसम्मत रुपमा स्वीकृत भएको छ।
त्यस्तै उनकै प्रस्तावमा नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश पनि स्वीकृत भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment