प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित

डिसी नेपाल
२७ चैत २०८२ १६:३६
36
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधिसभा बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ।

राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए। त्यो सम्बोधन प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *