हाजिरी जमानीमा बले रिहा

डिसी नेपाल
२७ चैत २०८२ १८:५६
224
Shares

काठमाडौं। कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्।

शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको जिम्मा लगाएको छ।

अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन्। उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन्।

बलेले उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *